इरानमा पनि चर्कियो जेन जी विद्रोह, सर्वोच्च नेता खामेनेईविरुद्ध युवा सडकमा - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – बढ्दो मुद्रास्फीतिविरुद्ध इरानका धेरै सहरहरूमा प्रदर्शन भएको छ । प्रदर्शन पाँचौं दिन शुक्रबार पनि जारी छ। स्थानीय सञ्चारमाध्यमका अनुसार प्रदर्शनका क्रममा अहिलेसम्म ७ जनाको मृत्यु भएको छ। लोरेस्तान प्रान्तको कुहदास्ट सहरमा बिहीबार भएको विरोध प्रदर्शनको क्रममा आगजनी भएको छ । बीबीसी फारसी सेवाका अनुसार तस्बिरमा कुहदास्ट सहरको केन्द्रीय प्रहरी चौकीको अगाडि प्रदर्शनकारीहरूले आगो […]