राष्ट्रिय तथ्याङ्क कार्यालयले माग्यो ४ हजार ४३९ जना कर्मचारी - www.drishtinews.com
Source: dist
काठमाडौं । सरकारले राष्ट्रिय आर्थिक गणना २०८२ का लागि ठूलो संख्यामा जनशक्ति माग गरेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सूचना प्रकाशित गर्दै करारमा भर्ना गर्नका लागि कुल ४ हजार ४ सय ३९ जना कर्मचारी माग गरेको हो । कार्यालयले देशभर सञ्चालन हुने आर्थिक गणनाको स्थलगत तथ्याङ्क सङ्कलन तथा सुपरिवेक्षण कार्यका लागि ५ सय २६ जना […]