Redirecting...

एमालेको महाधिवेशनमा घन्कियो सुदूरपश्चिमको देउडा - pradeskhabar.com

एमालेको महाधिवेशनमा घन्कियो सुदूरपश्चिमको देउडा - pradeskhabar.com
Source: pkbr

काठमाडौं । भक्तपुरको सल्लाघारीमा सुरु भएको नेकपा एमालेको एघारौँ महाधिवेशनमा सुदूरपश्चिमको मौलिक सांस्कृतिक पहिचान देउडा गीत नृत्यले विशेष रौनक थपेको छ । देशभरबाट सहभागी नेता तथा कार्यकर्ता देउडाको तालमा झुम्मिँदा महाधिवेशन स्थल उत्सवमय बनेको छ