Redirecting...

खेलाडी संघको प्रश्न- खेलाडीले एसियाडमा भाग लिन नपाए जिम्मेवारी कसले लिने ? - lokaantar.com

खेलाडी संघको प्रश्न- खेलाडीले एसियाडमा भाग लिन नपाए जिम्मेवारी कसले लिने ? - lokaantar.com
Source: loka

पछिल्लो समय सरकार र नेपाल ओलम्पिक कमिटी (एनओसी)बीच देखिएको विवादका कारण आगामी वर्ष जापानमा आयोजना हुने एसियाली खेलकुद प्रतियोगितामा नेपाली खेलाडीको सहभागिता अन्योलमा परेको भन्दै नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले चिन्ता व्यक्त गरेको छ । खेलाडी संघले यसतर्फ सम्बन्धित निकायको ध्यान पनि आकर्षित गराएको छ । खेलाडी संघले नेपाली खेलकुदमा पटक-पटक देखि...