Redirecting...

वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्ड्सको उपाधिका लागि आज पाकिस्तान र दक्षिण अफ्रिका खेल्दै - ujyaaloonline.com

वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्ड्सको उपाधिका लागि आज पाकिस्तान र दक्षिण अफ्रिका खेल्दै - ujyaaloonline.com
Source: unn

काठमाण्डौ – वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्ड्सको उपाधिका लागि आज पाकिस्तान र दक्षिण अफ्रिका खेल्दैछन् । फाइनल खेल इङ्ग्ल्यान्डको बर्मिङ्घममा नेपाली समय अनुसार राति सवा ९ बजे शुरू हुनेछ । अस्ति भएको दोस्रो सेमिफाइनलमा अस्ट्रेलिया च्याम्पियन्सलाई एक रनले हराउँदै दक्षिण अफ्रिका च्याम्पियन्स फाइनलमा पुगेको हो । भारतको टोली इन्डियन च्याम्पियन्सले पहिलो सेमिफाइनलमा पाकिस्तानसँग खेल्न अस्विकार गरेपछि लिग चरणको अङ्कका आधारमा पाकिस्तान च्याम्पियन्स फाइनल पुगेको थियो । वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्ड्समा पाकिस्तान च्याम्पियन्स, दक्षि...