निर्वाचन प्रचार–प्रसारका लागि १५ दिनको समयसीमा तोकियो - ekantipur.com
Source: kant
निर्वाचन आयोगका अनुसार २०८२ फागुन ३ गते राति १२ बजेपछि सुरु हुने प्रचार अवधि फागुन १८ गते राति १२ बजेसम्म कायम रहने छ ।