अमेरिकाकाे प्रहरीमा कार्यरत प्रदीप तामाङकाे गाेली हानि हत्या - pradeskhabar.com
Source: pkbr
न्यूयाेर्क। अमेरिकाको जर्जियामा स्थानीय प्रहरी अधिकृत पदमा कार्यरत प्रदीप तामाङको हत्या भएकाे छ। कर्तव्य निर्वाहका क्रममा आइतबार बिहान साे राज्यस्थित ग्विनेट काउन्टीमा स्टोन माउन्टेन क्षेत्रको एक होटलमा भएको गोलीकाण्डमा उनी मारिएका हुन्। काउन्टी प्रहरी विभागलाइ उद्धृत