मनसुनजन्य विपद्बाट ज्या गुमाउनेको सङ्ख्या ६० पुग्यो - www.osnepal.com
Source: osnp
काठमाडौँ, २० असोज : असोज १७ गते शुक्रबार रातिदेखिको वर्षाले देशभर ६० जनाको निधन भएको सशस्त्र प्रहरी बलले जनाएको छ । निधन हुनेमा पुरुष १९, महिला २६ र नाबालक १५ रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो । इलाममा मात्र पुरुष १३, महिला १४ र नाबालक १० गरी ३७ जनाको […] The post मनसुनजन्य विपद्बाट ज्या गुमाउनेको सङ्ख्या ६० पुग्यो appeared first on OSNepal.