Redirecting...

ललितपुर महानगरपालिकाले मनायो आफ्नो १०७ औं स्थापना दिवस(तस्बिरहरु) - www.sidhakura.com

ललितपुर महानगरपालिकाले मनायो आफ्नो १०७ औं स्थापना दिवस(तस्बिरहरु) - www.sidhakura.com
Source: dhku

ललितपुर महानगरपालिकाले बुधबार आफ्नो १०७औँ स्थापना दिवस विविध कार्यक्रमको आयोजना गरी मनाएको छ । सो समारोहमा प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल लगायतका व्यक्तित्वहरुको उपस्थित रहेको छ ।