Redirecting...

भेनेजुएलाकी कार्यवाहक राष्ट्रपतिले भनिन्– अमेरिकासँग सहकार्य गर्न तयार छौं - www.onlinekhabar.com

भेनेजुएलाकी कार्यवाहक राष्ट्रपतिले भनिन्– अमेरिकासँग सहकार्य गर्न तयार छौं - www.onlinekhabar.com
Source: onkh

२१ पुस, काठमाडौं । भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले अमेरिकासँग सहकार्य गरेर अघि बढ्न तयार रहेकी बताएकी छन् । कार्यवाहक राष्ट्रपतिका हैसियतमा पहिलो मन्त्रिपरिषद् बैठकमा सहभागी भएपछि रोड्रिगेजले अमेरिकासँग सन्तुलित र सम्माजनक सम्बन्धतर्फ अघि बढ्न प्राथमिकता दिने बताइन् । उनले अमेरिकी सरकारलाई अन्तर्राष्ट्रिय कानुनको दायरामा सहयोगको एजेन्डामा सहयोग गर्न आमन्त्रित समेत गरेकी छन् । अमेरिकाले…