ठेक्का, विमानस्थल र अनियमितता : प्रदीप अधिकारीको विवादित विरासत - farakdhar.com
Source: FRDH
भ्रष्टाचारसँग जोडिएको ठूलै नाममध्येको एक हो- प्रदीप अधिकारी । उनको नाम त्यतिमा मात्र सीमित छैन, कयौँ पार्टीका शीर्ष नेताहरूलाई मिलाएर पद सुरक्षित गर्नसक्ने मध्येको एउटा पात्र पनि उनैलाई भनिन्छ । त्यसैको आडमा ‘मनोमानी’ गरिरहने उनले अहिले भ्रष्टाचारका कयौँ मुद्दा खेपिरहेका छन् । कुनै एक दलको मात्र नभइ सत्तामा रहने जुनसुकै दलका शक्तिकेन्द्रसँग सम्बन्ध गाँस्न ‘चतुर’ रहेका उनले नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशक रहँदा वर्षौंसम्म निर्वाधरूपमा ‘राज’ गरे । राजनी...