रुख र झन्डा हामीसँगै हुन्छ : थापा - ekantipur.com
Source: kant
विशेष महाधिवेशन पक्षधर नेता गगन थापाले पार्टीको झन्डा र रुख चिह्न विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिसँग नै हुने बताएका छन् । उनले संविधान र कानुले विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई चिनिने बताए ।