रिडाराको पिकअप किन्दा अफर नै अफर : ८० प्रतिशतसम्म फाइनान्सिङ, एक्सचेन्जमा ३ लाखसम्मको ‘टपअप’ - www.lokpath.com
Source: LKPT
काठमाडौं । सिजी मोटर्सले बजारमा ल्याएको ईभी पिकअप रिडाराले विद्युतीय सवारीलाई अझ सहज र पहुँचयोग्य बनाउन विशेष अफर सार्वजनिक गरेको छ । सीमित अवधिका लागि सार्वजनिक गरिएको अफर अन्तर्गत ग्राहकहरुले ८० प्रतिशतसम्म फाइनान्स सुविधा र एक्सचेन्ज गर्दा ३ लाखसम्मको टपअपको सुविधा प्राप्त गर्न सकिने बताइएको छ । यस अवसरमा रिडाराले “Test Drive. Feel Thrill. All […]