Redirecting...

नागरिकको जीवन सहज बनाउनै पर्छ, स्वास्थ्य, शिक्षा र रोजगारी पाउनै पर्छ : बालेन शाह - farakdhar.com

नागरिकको जीवन सहज बनाउनै पर्छ, स्वास्थ्य, शिक्षा र रोजगारी पाउनै पर्छ : बालेन शाह - farakdhar.com
Source: FRDH

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले नागरिकका दैनिक जीवन सहजताको लागि स्वास्थ्य, शिक्षा, रोजगारी प्रवर्द्धन जस्ता कार्यक्रमलाई महानगरपालिकाले गौरवको योजनाको रूपमा कार्यान्वयनमा ल्याएको बताएका छन् । ३१ औँ महानगर दिवसका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले काठमाडौं महानगरपालिका आम महानगर बासिको हितका लागि काम गरिरहेको भन्दै नागरिकका दैनिक जीवनसँग जोडिएका र आम सरोकारसँग सम्बन्धित योजना कार्यान्वयनलाई थप प्राथमिकता दिएको बताए । उनले भने, ‘काठमाडौं महानगरपालिका आम महानगर बासि...