कोप–३० मा नेपालको मन्त्रीस्तरीय नेतृत्व - gorkhapatraonline.com
Source: gork
काठमाडौँ, कात्तिक २५ गते । कोप–३० सम्मेलनमा नेपालको तर्फबाट उच्चस्तरीय सत्रको नेतृत्व गर्न कृषि तथा पशुपक्षी विकासमन्त्री डा. मदनप्रसाद परियार ब्राजिल जाने तयारीमा हुनुहुन्छ । शक्र...