रवि पत्नी निकिता भन्छिन : गृहमन्त्री लेखकले मेरापछि प्रहरी लगाए, आफ्नै कार्यकक्षमा न्यायाधीश विरुद्ध उजुरी लेखाए - www.sidhakura.com
Source: dhku
फेसबुकमा लामो स्टाटस राख्दै पौडेलले अदालतको आदेशलाई समेत गृहमन्त्री लेखकले निर्देशन दिएर रोक्ने गरेको, रविको मुद्दामा पेसी चढेपछि गृहमन्त्रीकै कार्यकक्षमा अदालत र न्यायाधीश विरुद्ध उजुरी तयार गरेको आरोप लगाएकी छिन् ।