औद्योगिक मेलाको सानो योगदान, मिर्गौला बिरामीका लागि ठूलो राहत - healthbani.com
Source: htlt
बुटवलमा हरेक वर्ष आयोजना हुँदै आएको औद्योगिक प्रदर्शनी तथा मेला महोत्सवबाट सुरु भएको सामाजिक पहलले अहिले सामुदायिक मुटु तथा डायलासिस सेवा केन्द्रको रूपमा साकार रूप लिएको छ । स्थानीय उत्पादनको प्रवर्धन गर्ने उद्देश्यले सुरु गरिएको प्रदर्शनीबाट उठेको प्रवेश शुल्कको अंश सामाजिक क्षेत्रमा लगानी गर्ने निर्णयले हजारौँ मिर्गौला र मुटुरोगीलाई जीवनदान दिएको छ । रुपन्देही...