कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सर्यो - corporatekhabar.com
Source: cork
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सरेको छ । आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भनिएको बैठक दिउँसो १ बजेका लागि सरेको हो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू, आमन्त्रित सदस्यहरू र सातवटै प्रदेशका सभापतिहरूलाई उपस्थित हुन भनिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । The post कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सर्यो appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.