Redirecting...

युवराज सफल पक्राउ, आरोप के हो ? - farakdhar.com

युवराज सफल पक्राउ, आरोप के हो ? - farakdhar.com
Source: FRDH

‘युवराज सफल’ भनिने युवराज पौडेललाई सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति र गालीगलौज गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। उनले महान्यायाधिवक्ताको कार्यालय तथा महान्यायाधिवक्तालाई लक्षित गरी सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत अपशब्द तथा नकारात्मक सामग्री सार्वजनिक गरेको आरोप लागेको छ। महान्यायाधिवक्ताको कार्यालयले माघ ८ गते आवश्यक कानुनी कारबाहीका लागि प्रहरीलाई पत्राचार गरेपछि अनुसन्धान सुरु गरिएको हो ।