भागेको आरोपपछि ग्रीनकार्ड लिएको स्वीकार्दै धुर्मुसले भने- भागेका होइनौं, छोरीको उपचार गर्न आएका हौं - www.ukeraa.com
Source: uker
काठमाडौं : गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको ऋणको भारी र अलपत्र योजनाका कारण चर्चा र विवादमा रहेका कलाकार सीताराम कट्टेल (धुर्मुस)ले आफू सपरिवार अमेरिका पुगेको स्वीकार गरेका छन्। कार्यक्रम ‘रजतपट’ले उनी अमेरिका भागेको, उतैको ग्रिनकार्ड लिएको र पेट्रोल पम्प तथा लिक्वर सपमा लगानी गरेर बसेको भन्दै समाचार सार्वजनिक गरेपछि धु…