Redirecting...

धोबीखोलामा साइकलसहित मृत भेटिएका पुरुषको पहिचान खुल्यो - nepalbahas.com

धोबीखोलामा साइकलसहित मृत भेटिएका पुरुषको पहिचान खुल्यो - nepalbahas.com
Source: nepb

१८ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिका–२९ अन्तर्गत धोबीखोलामा बिहीबार बिहान मृत भेटिएका व्यक्तिको पहिचान खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार मृतक काभ्रेको मण्डनदेउपुर नगरपालिका–१ घर भएका ५० वर्षीय ललित गिरी हुन्। प्रवक्ता भट्टराईका अनुसार शंखमुल बस्दै आएका गिरी विहान करिब ६:५० बजे मदन भण्डारी …