झापा–३ मा ओलीको चर्चा वास्तविक कि व्यंग्यात्मक ? - ekantipur.com
Source: kant
गत शनिबार एमालेको क्षेत्रीय कमिटी बैठकले झापा–५ बाट प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको एकल नाम सिफारिस गर्ने निर्णय गर्यो । यससँगै झापा–३ मा पनि अध्यक्ष ओलीकै नाम सिफारिस गर्नुपर्ने आवाज तीव्र रूपमा उठ्यो ।