शिक्षकलाई हेलिकोप्टर चढाएर बिदाइ - gorkhapatraonline.com
Source: gork
गुणबहादुर रोका सुलीकोट, मङ्सिर २५ गते । उत्तरी गोरखाको धार्चे गाउँपालिका–२, रुन्चेत गाउँका बाटा जाडो मौसमको चिसो हावामा पनि अलि ठुलैै चाडपर्व आए जस्तै चहलपहलपूर्ण थिए । मङ्गलबार कु...