शाखा स्थापना गर्न विदेशी पुनर्बीमा दलालले अटेर गरेपछि प्राधिकरणले थप्याे अवधि - aarthiknews.com
Source: aaab
काठमाडौं । नेपाल बीमा प्राधिकरणले विदेशी पुनर्बीमा दलाल कम्पनीहरुलाई नेपालमा शाखा स्थापना गर्ने अवधि थप गरिदिएको छ । प्राधिकरणले पुनर्बीमा निर्देशिका २०८० लाई पहिलो संसोधन गर्दै शाखा स्थापनाको अवधि थप गरिदिएको हो । विदेशी पुनर्बीमा दलालले सूचिकृत भएको ६ महिनाभित्र नेपालमा शाखा स्थापना गर्नुपर्ने व्यवस्था थियो । सोही अनुसार प्राधिकरणले पटक पटक ताकेता गर्दापनि उनीह…