तराईका केही स्थानमा हुस्सु लाग्ने, यस्तो छ आजको मौसम पूर्वानुमान - arthadabali.com
Source: ARDB
काठमाडौँ / हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा