Redirecting...

ओली टिममा केन्द्रीय सदस्य राखिएका लालबाबुले दिए सचिवमा उम्मेदवारी - www.lokpath.com

ओली टिममा केन्द्रीय सदस्य राखिएका लालबाबुले दिए सचिवमा उम्मेदवारी - www.lokpath.com
Source: LKPT

काठमाडौं । एमाले नेता लालबाबु पण्डितले सचिव पदमा उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष केपी शर्मा ओली टिमबाट केन्द्रीय सदस्यको उम्मेदवारका रुपमा राखिएका पण्डितले सचिव पदमा उम्मेदवारी दर्ता गराएका हुन् । उनले ओली टिमबाटै सचिव पदमा उम्मेदवारी दिने तयारी गरेका थिए । तर टिम व्यवस्थापनमा सकस परेसँगै अन्य नेताहरु जस्तै पण्डितले पनि सचिव पदमा उम्मेवारी […]