हेराल्ड कलेज काठमाडौंको दीक्षान्त समारोह २०२५ सम्पन्न - annapurnapost.com
Source: anna
काठमाडौं : हेराल्ड कलेज काठमाडौंको दीक्षान्त समारोह २०२५ सम्पन्न भएको छ। दीक्षान्त समारोहमा कलेजका कूल ९०३ विद्यार्थीहरू दीक्षित भएका छन्। जसअन्तर्गत ६९७ जना विद्यार्थी बीएस्सी (अनर्स) कम्प्युटर साइन्स स्नातक र ५२ जना बीएस्सी (अनर्स) इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट विषयका रहेका छन्। यसैगरी २०६ जना इन्टरनेसनल मास्टर अफ बिजनेस एडमिनिस्ट्रेसन स्नातकोत्तर तहका …