सेयर बजारमा हरियाली, ८ अर्ब ४० करोडको कारोबार - www.kathmandupati.com
Source: kpti
काठमाण्डु– साताको कारोबारको पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ ।यसदिन नेप्से ३१ अंकले बढेर परिसुचक २६७२ मा पुगेको छ । यसदिन ८ अर्ब ४० करोडको कारोबार भयो । कारोबारमा आएका २२४ कम्पनीको सेयर बढ्यो भने ३१ कम्पनीको मूल्य घट्दा ५ कम्पनीको स्थिर रह्यो । कारोबार रकमका आधारमा यसदिन मञ्जुश्री फाइनान्स, एसवाई प्यानल, श्रीनगर एग्रिटेक, […]