६ बुँदामा राप्रपाको चुनावी घोषणपत्र: प्रदेश खारेज, गैरदलीय स्थानीय तह - nepalkhabar.com
Source: nkkb
यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शनिबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। राप्रपाको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले ‘संकल्प पत्र’ पढेर सुनाएका हुन्। जसमा राप्रपाले सबल, समृद्ध, र समुन्नत नेपाल आफ्नो दीर्घकालीन सोच रहेको उल्लेख गर्दै ...