एनपीएल : लुम्बिनी र जनकपुर भिड्दै - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबार लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच खेल हुँदैछ। त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजे रोहितकुमार पौडेलको कप्तानीको लुम्बिनी र आरिफ शेख मार्की खेलाडी रहेको जनकपुरले बोल्ट्सले प्रतिस्पर्धा गर्नेछन् । तालिकाको चौथो स्थानमा रहेको लुम्बिनी र पुछारमा रहेको जनकपुर दुबै टिम प्लेअफको दौडमा छन् । लुम्बिनी ६ […]