ओलीमाथि नैतिक प्रश्न उठाउँदै पाण्डेले भने : आफ्नै विचारमा उभिनुस्, बखेडाको विषय नबनाऔं - www.ukeraa.com
Source: uker
काठमाडौं : एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि नैतिक प्रश्न उठाएका छन्। शुक्रबार काठमाडौंमा आयोजित संस्थापन इतर पक्षको युवा भेलामा उनले अध्यक्ष ओलीले समय र सुविधा अनुसार आफ्नो बोली फेरेको आरोप लगाए। पार्टीको विधान, नेतृत्वको कार्यकाल र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यताबारे ओलीले विगतमा बोलेको र अहिले व्यवहारमा देखाएको फरकपनप्रति…