पाल्पामा निर्वाचनको तयारी: सामग्री प्याकिङदेखि मतदान केन्द्र सुरक्षाको नमुना अभ्याससम्म - www.ratopati.com
Source: rapt
पाल्पा । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी पाल्पामा तीव्र पारिएको छ । यहाँका राजनीतिक दलदेखि निर्वाचन कार्यालय, जिल्ला प्रशासनलगायत कार्यालयले निर्वाचनका लागि आवश्यक कामको तयारी तीव्र पारेका छन् । जिल्ला निर्वाचन...