सुमन सायमी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश - www.makalukhabar.com
Source: mkkb
काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर) का संयोजक सुमन सायमी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । बुधवार काठमाडौँमा एक कार्यक्रमका बीच नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले उनलाई पार्टीमा स्वागत गरेका हुन् । सायमी चर्चित गुठी आन्दोलनको नेता हुन् । त्यसैगरी उनले काठमाडौँमा विभिन्न खालका सामाजिक जागरण अभियानको पनि नेतृत्व गर्दै आएका […] The post सुमन सायमी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश appeared first on Makalu Khabar : makalukhabar.com.