प्रचण्ड नेतृत्वविरुद्ध बोलेका जनार्दन शर्मा एक्लिँदै, स्थायी कमिटीबाट आत्मालोचना गर्न दबाब - pradeskhabar.com
Source: pkbr
काठमाडौँ : माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनबारे सार्वजनिक रूपमा बोलेपछि पार्टीभित्र एक्लिदै परेका छन्। स्थायी कमिटी बैठकमा अधिकांश नेताहरूले शर्माको अभिव्यक्तिलाई आपत्तिजनक बताउँदै आत्मालोचना गर्नुपर्ने धारणा