ई–७ भिसामा कोरिया जाने बाटो खुल्यो - www.lokpath.com
Source: LKPT
काठमाडौं । वैदेशिक रोजगार विभागले दक्षिण कोरियामा ई–७ भिसामार्फत सीपयुक्त कामदार पठाउने कार्यविधिमाथि २०८० मा लगाएको प्रतिबन्ध हटाएको छ । विभागले गत भदौ ३१ गते सूचना निकाल्दै ई–७ भिसामार्फत दक्षिण कोरियामा सीपयुक्त कामदार पठाउने कार्यविधि कार्यान्वयन नगर्ने भन्दै रोक लगाएको थियो । त्यसविरुद्ध परेको रिट निवेदनमा उच्च अदालतले रोक लगाउने सूचना कार्यान्वयन नगर्न र नगराउन […]