Redirecting...

आज काठमाडौंको न्यूनतम तापक्रम ४.३ डिग्री - www.drishtinews.com

आज काठमाडौंको न्यूनतम तापक्रम ४.३ डिग्री - www.drishtinews.com
Source: dist

काठमाडौं । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम अघिल्लो दिनको तुलनामा २ डिग्री सेल्सियस बढेको छ । आज बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस देखिएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो पुस ३० गते (बुधबार) यो समय काठमाडौंको न्यूनतम तापक्रम २.७ डिग्री सेल्सियस थियो । पछि बिहान ८ः४५ बजे अझ घटेर बुधबार […]