Redirecting...

पाँच दिनदेखि बेपत्ता दाजु–बहिनी मृत फेला - www.sidhakura.com

पाँच दिनदेखि बेपत्ता दाजु–बहिनी मृत फेला - www.sidhakura.com
Source: dhku

उनीहरुको शव खोलाको किनारामा करिब २०० मिटरको अन्तरमा फेला परेको वडाध्यक्ष राजेन्द्र खालिङ राईले जानकारी दिए । छ दिनदेखि बेपत्ता दाजुबहिनीको खोजी भइरहेको थियो ।