लाम्पाटामा पाखो सम्याएर खेलमैदान निर्माण - gorkhapatraonline.com
Source: gork
म्याग्दी, कात्तिक २१ गते । म्याग्दीको मङ्गला गाउँपालिका-२ लाम्पाटामा खेलमैदान निर्माण भएको छ । मङ्गला शिक्षा क्याम्पसको छात्राबास परिसरमा रहेको पाखो सम्माएर खेलमैदान निर्माण गरिएको...