मोरङमा घरमा लागेको आगो नियन्त्रणमा लिने क्रममा दम्पती घाइते - pradeskhabar.com
Source: pkbr
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–४ काशीजानको एउटा घरमा लागेको आगो नियन्त्रणमा लिने क्रममा दम्पती घाइते भएका छन् । प्रहरीका अनुसार आगोले पोलेर घाइते भएकाहरुको अवस्थामा सामान्य छ । श्यामप्रसाद दासको घरमा आइतबार राति १० बजेतिर आगलागी