जेनजीका स्थापित नेताहरू नेकपासँग जोडिएका छन् : संयोजक प्रचण्ड - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनका स्थापित नेताहरू नेकपासँग जोडिएका दाबी गरेका छन् । शनिबार नेकपाले सुर्खेतमा आयोजना गरेको एकता सभालाई सम्बोधन गर्दै प्रचण्डले हालै जेनजी प्रतिनिधि र सरकारबीच भएको सम्झौता नेपाली कम्युनिस्ट पार्टीसँग मिलेको बताए । आफूहरूलाई गाली गर्ने जेनजीका प्रतिनिधिहरू पनि नेपाली कम्युनिस्ट पार्टीसँग जोडिँदै आफू र […]