हरामी चोकमा माइक्रोबस दुर्घटना, १६ जना घाइते - www.ukeraa.com
Source: uker
बागमती : मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका-४ स्थित ‘हरामी चोक’मा आज बिहान माइक्रोबस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, सिन्धुलीबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश ०२-००१ ज ००७२ नम्बरको माइक्रोबसले भित्री सडकबाट राजमार्गमा निस्किँदै गरेको ना ५ प ५५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको…