Redirecting...

आत्मसमीक्षाको खाँचो - www.drishtinews.com

आत्मसमीक्षाको खाँचो - www.drishtinews.com
Source: dist

हिजोआज हरेक राजनीतिक पार्टीका नेताबीच आन्तरिक द्वन्द्व चर्किएको छ । सकारात्मक दृष्टिकोणबाट हेर्दा यो राम्रो कुरा हो । पार्टीभित्रको आन्तरिक द्वन्द्वले पार्टीलाई दुर्घटनाबाट जोगाउँछ, नेतृत्वलाई गल्ती, कमजोरी सच्याउने मौका दिन्छ । त्यसैले नेताहरूले आफैँले आफैँलाई सुधार्नुपर्छ, अन्यथा सुधार्नका लागि पार्टीभित्रैबाट कार्यकर्ताहरूले दबाब सृजना गरिनुपर्छ । यसलाई कम्युनिष्टहरूले आन्तरिक जनवाद अर्थात् पार्टीको आन्तरिक लोकतान्त्रिकरण पनि भन्ने […]