साउदी अरबमा एकै वर्ष दिइयो ३४० जनालाई मृत्युदण्ड - www.onlinekhabar.com
Source: onkh
२९ मंसिर, दुबई । साउदी अरबले एकै वर्षमा मृत्युदण्डको आफ्नै रेकर्ड तोडेको सोमबार अधिकारीहरूले तथ्याङ्कलाई उद्धृत गरी बताएका छन् । अधिकारीहरूले सोमबार एकै दिन तीन जनालाई मृत्युदण्ड दिएको र यो वर्ष ३४० जनालाई मृत्यु दण्ड दिएको थाहा हुन आएको छ । एएफपीको गणनाअनुसार यो वर्ष साउदीले ३४० जनालाई मृत्युदण्ड दिएको र पछिल्ला वर्षहरूमा मृत्युदण्ड दिने…