हर्क साम्पाङको पार्टीका उपाध्यक्ष लामा बबरमहल बम विष्फोट काण्डमा पक्राउ - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – विष्फोटक पदार्थ सम्बन्धी कसूरमा संलग्न रहेका फरार प्रतिवादी राजकुमार तामाङ लामालाई प्रहरीले काठमाण्डुको कपनबाट पक्राउ गरेको छ । काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई मंगलबार बुढानिलकण्ठ नगरपालिका–११ स्थित आफ्नै घरबाट नियन्त्रणमा लिएको छ । पक्राउ परेका ५० वर्षीय लामामाथि १३ वर्षअघि काठमाण्डुको बबरमहलस्थित नेपाल आयल निगमको गेटमा टाइम बम विष्फोट गराएको गम्भीर […]