Redirecting...

५ महिनामा ८ प्रतिशत मात्र विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो - ukaalo.com

५ महिनामा ८ प्रतिशत मात्र विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो - ukaalo.com
Source: uklo

काठमाडौँ– चालु आर्थिक वर्ष २०८२/८३ को शुरूआती पाँच महिनामा सरकारको विकास खर्च कमजोर देखिएको छ। गत मंसिर मसान्तसम्ममा सरकारले आठ प्रतिशत मात्रै पुँजीगत बजेट खर्च गर्न सकेको हो। महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार मंसिर मसान्तसम्म ३३ अर्ब ८७ करोड ४३ लाख रुपैयाँ बराबर मात्रै पुँजीगत खर्च भएको