काठमाडौँको न्यूनतम तापक्रम लगातार वृद्धि, सुरुवाती १२ डिग्री - nepalkhabar.com
Source: nkkb
चार दिनदेखि काठमाडौँ उपत्यकाको न्यूनतम लगातार वृद्धि भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस छ। यद्यपि यो सुरुवाती मापन हो। आजको वास्तविक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन गरिन्छ। त्यतिबेला थोरै घट्ने सम्भावना हुन्छ। हिउँद याम (विन्टर सिजन) अन्त्...