Redirecting...

एमाले महाधिवेशन : आज अन्तिम मतदाता नामावली सार्वजनिक र उम्मेदवारी दर्ता - farakdhar.com

एमाले महाधिवेशन : आज अन्तिम मतदाता नामावली सार्वजनिक र उम्मेदवारी दर्ता - farakdhar.com
Source: FRDH

काठमाडौंमा जारी नेकपा एमालेको ११ औँ  राष्ट्रिय महाधिवेशनमा आज अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम छ । नेतृत्व चयनका लागि आवश्यक परे मतदान समेत गर्ने भनेर सार्वजनिक गरिएको निर्वाचन तालिका अनुसार आज बिहान १०:१५ बजे मतदाताको अन्तिम नामावली प्रकाशित हुनेछ । त्यसपछि दिउँसो १ः३० बजेसम्म उम्मेदवारहरुको दरखास्त फारम दर्ता गर्ने कार्यक्रम रहेको छ । घोषित तालिका अनुसार निर्वाचन प्रक्रिया सोमबार बिहान ७ बजेदेखि औपचारिक रूपमा सुरु भएको छ । सोमबार बिहान ८ देखि ९ बजेसम्म मतदाता नामावलीमाथि दाबी तथा आपत्ति दर्ता ग...