अमेरिका-रुस तनाव : कच्चा तेलको मूल्य प्रतिब्यारेल ८० अमेरिकी डलर पुग्ने अनुमान - farakdhar.com
Source: FRDH
संयुक्त राज्य अमेरिका र रुसबीचको तनावका कारण आगामी महिनाहरूमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ८० अमेरिकी डलरसम्म पुग्ने अनुमान गरिएको छ । रुसले विश्वव्यापी तेल आपूर्ति शृङ्खलामा बाधा पुर्याउने खतरा रहेको तेल बजारले औंल्याएको भारतीय सञ्चार माध्ययम एएनआईसँगको कुराकानीमा विज्ञहरूले बताएका छन् । भूराजनीतिक जोखिम बढ्दै जाँदा तेलको मूल्यमा उच्च दबाब पर्न सक्छ । भेन्चुरामा कमोडिटीज तथा सीआरएम प्रमुख एनएस रामास्वामीले भने, 'ब्रेन्ट आयल (अक्टोबर’२५०)सम्म ७२.०७ अमेरिकी डलरबाट ७६ अमेरिकी डलरको पुग्न सक्ने बताइएको छ...