Redirecting...

एकैदिन २८ अंकले बढ्यो नेप्से, छ अर्ब ४७ करोडको कारोबार  - hamrakura.com

एकैदिन २८ अंकले बढ्यो नेप्से, छ अर्ब ४७ करोडको कारोबार  - hamrakura.com
Source: hmkr

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २८ दशमलव ७३ अङ्ककले बढेर दुई हजार ६३९ दशमलव ३७ को बिन्दुमा कायम भएको छ ।