आजको मौसम पूर्वानुमान : तराईँमा तुँवालो र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बादल लाग्ने - arthadabali.com
Source: ARDB
काठमाडौँ / हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ